देशभर चिसो बढ्यो
काठमाडौ । अचानक मौसम बदली हुँदा देशभर चिसो बढेको छ । अरब सागरबाट उत्पन्न वायुको प्रभावका कारण आज मौसम बदली भएको र देशभर चिसो बढेको मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौ उपत्यकामा भने केही चिसो कम भएको छ । केही ठाउँमा पानी परेको छ भने उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । मौसम बदलीसँगै […]
२०७१ पुष १८ गते, शुक्रबार