नेपाल–भारत सीमाको अनुगमन गरिने
काठमाडौं, २७ माघ । नेपाल र भारतका सीमावर्ती जिल्लाका अधिकारीले आगामी महिनामा यी दुई देशबीच सीमाको अनुगमन गर्ने भएका छन् ।संयुक्त टोलीले सीमाको अनुगमन गर्न लागेको चितवनका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकेले जानकारी दिए । सीमाको विषयमा केही दिनअघि सीमावर्ती क्षेत्रमा पर्ने जिल्लाका अधिकारीको बैठकले सो निर्णय गरेको प्रजिअ विकेले बताए ।चितवनको वाल्मिकीमा रहेको […]
२०७१ माघ २७ गते, मंगलवार