बस जुध्दा ९ जनाको मृत्यु
काठमाडौं । मकवानपुरको बसामाडीमा शनिबार विहान दुईवटा यात्रु बस जुध्दा ९ जनाको ज्यान गएको छ । ३० जना घाइते भएका छन ।काठमाडौंबाट विराटनगरका लागि छुटेको ना ४ ख ५४४८ नम्बरको बस र इलामबाट काठमाडौंका लागि छुटेको ना ५ ख ४८४१ नम्बर बस विहान सवा २ बजे बसामाडी २ बस्तीपुरमा ठोक्किएका हुन । दुर्घटनामा ८ जनाको […]
२०७१ कार्तिक १५ गते, शनिबार