समाज

अख्तियारमा फेसबुकबाटै उजुरी दिन सकिने

काठमाडौं, ३२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेसवुकबाट पनि भ्रष्टाचारविरुद्धको उजुरी लिने जनाएको छ । भ्रष्टाचारविरुद्धका जानकारी र उजुरी लिनका लागि फेसबुक पेज (Commission for the investigation of abuse of authority-ciaa) सञ्चालनमा ल्याइएको अख्तियारद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । यसअघि इमेल, टोल फ्रि नंम्बर र लिखित उजुरीमार्फत उजुरी लिदै आएकोमा अख्तियारले सामाजिक संजाल […]

२०७० श्रावण ३२ गते, शुक्रबार

आज खिर खाने दिन

काठमाडौं,१५ साउन – आज साउन १५, अर्थात नेपाली परम्परा अनुसार आज खिर खाने दिन ।परिवारका सदस्य, इष्टमित्र, आफन्त, छरछिमेकीसँग बसेर खिर खाई यो पर्व मनाउने गरिन्छ । असार साउनमा धान रोपाईंको काम सकेर खुशीयाली स्वरुप खिर खाने चलन बसेको मानिन्छ । १५ असारमा दही चिउरा र साउनमा खिर खाने चलन छ । साउन महिनाभर पायक […]

२०७० श्रावण १५ गते, मंगलवार

भक्तपुर बर्डफ्लु संकटग्रस्त क्षेत्र

काठमाडौ , ३० साउन – तीन साताअघि देखिएको बर्डफ्लु संक्रमण नियन्त्रणमा नआएपछि सरकारले भक्तपुरलाई बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । आज कृषि तथा सहकारी मन्त्रालयले बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।मन्त्रालयले बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणासँगै सहयोगका लागि भक्तपुरका राजनीतिक दललाई आग्रह गरेको छ । माले जिल्ला सचिव अदिप खड्काले भक्तपुरलाईमात्र नभई ललितपुर र […]

२०७० श्रावण ३० गते, बुधबार

आज अन्तर्राष्ट्रिय बाघ दिवस

काठमाण्डौं,१४ साउन । आज जुलाई २९ तारिख अन्र्तराष्ट्रिय बाघ दिबस, नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाईदैछ । बाघ संरक्षणमा जनचेतना अभिबृद्धि गर्नका लागि प्रत्येक जुलाई २९ तारिखमा यो दिबस मनाउने गरिन्छ ।दिवसकै अवसरमा आज दिउँसो राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा हुने बिशेष कार्यक्रममा नेपालमा बाघको नया तथ्याङ सार्वजनिक गरिने राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागका […]

२०७० श्रावण १४ गते, सोमबार

आज अन्तर्राष्ट्रिय युवा दिवस

काठमाण्डौ,२८ साउन । आज अन्तराष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ । संयुक्त राष्ट्रसंघले युवा आप्रवासन : विकासमा अग्रगति लिँदै भन्ने नारा तय गरेको छ भने नेपालमा भने यस वर्षको नारा युवा आप्रवासन सुरक्षित र व्यवस्थित गरौँ तय गरिएको छ । अन्तराष्ट्रिय युवा दिवसको अबसर राजधानीमा राष्ट्रिय सम्मेलन हुँदैछ । राष्ट्रिय सभा गृहमा […]

२०७० श्रावण २८ गते, सोमबार

‘ बौद्ध ‘ डिजिटल सुरक्षा निगरानीमा

काठमाडौं ,१३ साउन – महानगरीय प्रहरी बृत्त बौद्धले आजवाट चावहिल चोकदेखी जोरपाटीसम्म डिजिटल सुरक्षा निगरानी बढाउन एकिकृत सुरक्षा प्रणाली सञ्चालन गर्ने भएको छ। सुरक्षाका दृष्टिकोणले संवेदनशील क्षेत्रहरुमा क्लोज सर्किट टेलिभिजन जडान गरी आजबाट आधुनिक पद्धतीको सुरक्षा प्रणाली शुरु गर्न लागेको बृत्तले जानकारी दिएको छ।बृत्तका डिएसपी मनोज केसीका अनुसार सुरक्षाको दृष्टिकोणले संवेदनशील बौद्ध स्तुपा क्षेत्रमा जडान […]

२०७० श्रावण १३ गते, आईतवार

आज नागपञ्चमी

काठमाण्डौ ,२७ साउन। आज श्रावण शुक्ल पञ्चमीअर्थात नागपञ्चमी , हिन्दु धर्मावलम्बीहरू घरको मूलढोकामा नागको फोटो टाँसेर नागको पूजाआजा गरी मनाउँदैछन । नागलाई पानी र वर्षाका देवता, जुन घरमा नागको वास हुन्छ त्यहाँ लक्ष्मीको वास हुन्छ भन्ने धार्मिक विश्वासका साथ नागपूजा गरिने प्रचलन छ । नागपूजा विशेषतः षष्ठीयुक्त पञ्चमी तिथि मा गरिन्छ । नागको पूजा गर्नाले […]

२०७० श्रावण २७ गते, आईतवार

सुरुङमार्गको निर्माण कार्य भदौदेखि

काठमाडौँ । हेटौंडा- काठमाडौँ सुरुङमार्ग निर्माणको काम भदौको दोस्रो हप्तादेखि शुरु हुने भएको छ । बषर्का कारण असार मसान्तदेखि काम थाल्ने समस्या भएकाले भदौ दोस्रो हप्तादेखि सुरु गर्नलागेको नेपाल पुवाधार विकास कम्पनीका अध्यक्ष कुशकुमार जोशीले जानकारी दिएका छन् ।’ असारको मसान्तदेखि काम सुरु गर्न भनिएपनि बषाका कारण सकिएन अब भदौको दोस्रो हप्ता भीमफेदी र कुलेखानीबाट […]

२०७० श्रावण १२ गते, शनिबार

कर्णाली जालाधारबासीद्वारा आपत्ति व्यक्त

काठमाडौं, २६ साउन ।कर्णाली जलाधार क्षेत्रका बासिन्दाहरुले साउन २५ गतेका केही दैनिक पत्रिकामा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपालका नामबाट माथिल्लो कर्णाली जलविद्युत परियोजनावारे स्थानीय जनताले न्यायका निम्ति अदालतमा जाहेर गरेको उत्प्रेषण रिटविरुद्घ हुने गरी आएको विज्ञाप्ती आएको प्रर्ति ध्यानकर्षा भएको भन्दै आपत्ति जनाएका छन् । ‘अदालतमा चलिरहेको मुद्दा प्रक्रियालाई नै प्रभावित गर्ने ढंगले गरिएको राष्ट्रविरोधी […]

२०७० श्रावण २६ गते, शनिबार

कमलरी मुक्त कथा मात्र

काठमाडौं,२५ साउन । मुक्त कमलरी विकास मञ्चले दाङको घोराहीमा पत्रकार सम्मेलन गरी सरकारले कमलरी मुक्तको घोषणा गरेपनि अझै दाङ सहित पश्चिम नेपालका पाँच जिल्लामा ५ सय बढी बालिका अझै कमलरी रहेको पाइएको बताएको छ ।दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा गरी ५ सय १२ कमलरी बालिकालाई मुक्त गर्न बाँकी रहेको जानकारी दिएको हो । सरकारले […]

२०७० श्रावण २५ गते, शुक्रबार