न्यायाधीश नियुक्तिको संसदीय सुनुवाइ सुरुहुदै
काठमाडौं ,९ जेठ । अन्तत न्यायाधीश नियुक्तिको संसदीय सुनुवाइ सुरु हुने भएको छ ।व्यवस्थापिका संसदको संसदीय सुनुवाइ विशेष समितिमा भएको लामो बहस र विवादपछि न्यायपरिषद्द्धारा प्रस्तावित सर्वोच्च अदालतका आठ न्यायाधीशको संसदीय सुनुवाई सुरु भएको हो ।समितिले प्रस्तावित न्यायाधीश वैद्यनाथ उपाध्यायलाई बोलाएर सुनुवाई सुरु गरेको छ ।एक महिनाअघि न्यायपरिषदले पुनरावेदन अदालतका मुख्य न्यायाधीशहरु वैद्यनाथ उपाध्याय, गोपाल […]
२०७१ जेष्ठ ९ गते, शुक्रबार