काठमाडौंमा बर्डफ्लु
काठमाडौं,– काठमाडौंको मुलपानीस्थित अमर खड्काको कुखुरा फार्ममा बर्डफ्लुको संक्रमण फेला परेको छ । नमूना परीक्षणका क्रममा बर्डफ्लुको संक्रमण पुष्टि भएपछि मंगलबार फाराममा रहेका १ हजार ४ सय भन्दा बढी कुखुरा नष्ट गरिएको छ । एक साताअघि टहरामा रहेका कुखुरा मर्न थालेपछि सो पोल्ट्री फार्मका कुखुरा धनी अमरले सम्बन्धित निकायमा परीक्षणका लागि नमूना उपलव्ध गराएका थिए […]
२०७० बैशाख ३१ गते, मंगलवार