अन्तर्रराट्रय विमानस्थल कालोसूचीमा पर्ने खतरा
काठमाडौँ । विमान कम्पनी र तिनको नियमक निकायले यात्रुको सुरक्षामा पर्याप्त ध्यान नदिएका कारण मुलुकको उडान क्षेत्र युरोपेली युनियनको कालोसूचीमा पर्ने खतरा बढेको छ । नागरिक उड्डयन प्राधिकरण तथा विमान कम्पनीले लापरबाही गरेको भन्दै युरोपियन युनियनले उक्त चेतावनीसहितको पत्र पठाएको छ । युनियनले गत सेप्टेम्बर अन्तिममा चेतावनीसहितको पत्र प्राधिकरणलाई पठाएको बताइएको छ । हवाई सुरक्षामा […]
२०७० कार्तिक ९ गते, शनिबार