आज ऋषि पञ्चमी
काठमाडौं, २५ भदौ । आज तीजको अन्तिम दिन भाद्रशुक्ल पञ्चमी अर्थात ऋषिपञ्चमी । हिन्दु महिलाहरूले अरुणधत्तीसहित सप्तऋषि कस्यप, अत्रि, भरद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वमित्रको पूजा आराधना गरी तीज ब्रत समाप्त गर्दैछन् ।खासगरी रजस्वला भइसकेका नारीहरूले भविष्य पुराणका अनुसार ब्रम्ह हत्याको पाप मुक्ति तथा रजस्वला भएका अवस्थामा जानी नजानी भए गरेका पापजन्य कार्यबाट मुक्ति मिलोस […]
२०७० भाद्र २५ गते, मंगलवार