ज्योति भवनको आगलागी नियन्त्रणमा
काठमाण्डौं ,१४ भदौ। काठमाण्डौंको जमलस्थित ज्योति भवनमा आगलागी भएको छ ।नेपाल बैंकको शाखा रहेको तलाबाट सुरु भएको आगलागीबाट बैंक पूर्ण रुपले क्षति भएको छ भने सोही भवनमा रहेको ग्राण्डी सिटी क्लिनिक पनि क्षतिग्रस्त भएको छ । क्लिनिकबाट चार जना नर्सलाई उद्दार गरी बाहिर निकालिएको थियो । पहिलो तलामा रहेको हिरो मोटरसाइकलको सोरुममा सामान्य प्रभाव पारे […]
२०७० भाद्र १४ गते, शुक्रबार