आज र भोलि पश्चिम तराईका पाँच जिल्ला बन्द
काठमाडौ, दाङ लालमटियाकी ललितपुरमा कमलरी बसेकी बालिकाको हत्या गरिएको भन्दै पूर्वकमलरीहरुले मंगलबार र बुधबार दुई दिन पश्चिम तराईका पाँच जिल्ला बन्द आह्वान गरेका छन्। बन्दका कारण दाङ लगायत पश्चिम तराईका बाँके, बर्दिया, कैलाली र कन्चनपुरको जनजीवन प्रभावित बनेको छ। लालमटियाकी १२ वर्षीया सृजना चौधरीको हत्या भएको दावी गर्दै पूर्वकमलरीहरुले हत्यामा संलग्नलाई तत्काल कारबाहीका लागि दबाब […]
२०७० बैशाख ३ गते, मंगलवार