गलेश्वरमा आगलागी लाखौको क्षति
म्याग्दी, १५ जेठ । म्याग्दीको घतान गाविसस्थित गलेश्वर बजारमा गएराति भएको आगलागीबाट स्थानीय कुलप्रसाद गर्वुजाको तीनतले कच्ची घर जलेर नष्ट भएको छ ।खाना पकाउने क्रममा भएको आगलागीबाट मानवीय क्षति नभए पनि डेरा बस्दै आएका चार परिवारको लत्ताकपडा, धनसम्पत्ति, खाद्यान्नलगायत गरी करिब रु ६० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।गएराति करिब ९ […]
२०७० जेष्ठ १५ गते, बुधबार