महिला बिक्री गर्न पल्केका दश जना पक्राउ
काठमाडौ, । महानगरीय प्रहरी अपराध महाशाखाले इराकमा महिला बिक्री गर्न सक्रिय गिरोहका १० जनालाई बिहीबार सार्वजनिक गरेको हो ।लेवनान लैजाने भन्दै इराकमा बेचिएर फर्किएकी महिलाले गरेको उजूरीको आधारमा प्रहरीले अभियुक्तहरु पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा मुख्य अभियुक्त ३३ बर्षीय कुमारी भन्ने फूलकुमारी महरा, ३८ बर्षकी दिलु भन्ने रामकुमारी राई, काभ्रेकी ४९ बर्षीय […]
२०७० बैशाख ६ गते, शुक्रबार