समाज

जितिया पर्व: आज ‘ओगटन’ मनाइँदै

काठमाडौँ । आइतबारको निराहार व्रतअघि सन्तानवती मिथिलानी (मिथिलाका नारी) आज ‘ओगटन’ (दर खाने) बन्दोबस्त जुटाउँदै छन् । यो पर्व हिन्दू मैथिल परम्पराको हो ।प्राचीन मिथिला क्षेत्रमा पितृपक्ष (असोज कृष्णपक्ष) को अष्टमी तिथिका दिन सन्तानको कल्याण कामनाका साथ गरिने यो पर्व भोलि आइतबार हो । व्रतअघिको रात ‘ओगटन’ खाने चलन छ । ‘ओगटन’ मा दही र […]

२०८२ भाद्र २८ गते, शनिबार

काठमाडौँ उपत्यकाको निषेधाज्ञा र कर्फ्यु हट्यो

काठमाडौँ । विगत ६ दिनदेखि काठमाडौँ उपत्यकामा लाग्दै आएको निषेधाज्ञा र कर्फ्यु आज बिहानदेखि हटेको छ। नेपाली सेनाले भदौ २४ गतेदेखि सूचना जारी गर्दै निषेधाज्ञा र कर्फ्युको विषयमा जानकारी दिँदै आएको थियो। तर, आज भने सेना र स्थानीय प्रशासन कुनै पनि निकालये निषेधाज्ञा र कर्फ्यु सम्बन्धी सूचना जारी गरेका छैनन्।निषेधाज्ञा र कर्फ्यु हटेसँगै काठमाडौँ उपत्यकाको […]

२०८२ भाद्र २८ गते, शनिबार

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। आज बिहान सातै प्रदेशका केही स्थानहरूमा पानी परिरहेको छ। काठमाडौंमा पनि बिहानैदेखि बदली र वर्षाको अवस्था छ।आज दिउँसो देशभर साधारणतया बदली […]

२०८२ भाद्र २८ गते, शनिबार

आजको मौसम पूर्वानुमान

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको जानकारी दिएको छ ।हाल देशभर साधारणतया बदली रहेको छ भने कोशी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सूदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।हाल दिउँसो देशभर साधारणतया बदली रहनेछ […]

२०८२ भाद्र २७ गते, शुक्रबार

जेनजी प्रदर्शनमा मृत्यु हुने संख्या ३४ पुग्यो

काठमाडौँ । स्वास्थ्य मन्त्रालयका अनुसार जेनजी प्रदर्शनका क्रममा प्रहरी दमनबाट मृत्यु हुने संख्या ३४ पुगेको छ। मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरणअनुसार प्रदर्शनमा ३४ जनाको मृत्यु भएको उल्लेख गरेको छ।मन्त्रालयले निजामती कर्मचारी (सिभिल )अस्पतालमा ६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, एभरेष्ट अस्पतालमा ३ जना र काठमाडौँ मेडिकल कलेजमा २, फ्रन्टलाइन अस्पतालमा ३, वयोधा अस्पतालमा […]

२०८२ भाद्र २६ गते, बिहीबार

काठमाडौं उपत्यकामा कर्फ्यु केहि खुकुलो

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा तथा कफ्यू जारी रहेको छ । जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले सूचना जारी गर्दै आज बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामको लागि नागरिकलाई आवतजावत गर्न दिइने जनाएको छ ।सेनाले भदौ २६ गते विहान १० देखि साँझ ५ बजेम्म निषेधाज्ञा तथा बेलुकी ७ […]

२०८२ भाद्र २६ गते, बिहीबार

आजको मौसम पूर्वानुमान : केहि स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ।कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा, मधेश प्रदेश लगायत […]

२०८२ भाद्र २४ गते, मंगलवार

जेनजी प्रदर्शनमा १९ जनाको मृत्यु , ४२२ जना घाइते

काठमाडौं । जेनजीहरुले समाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध गरेको प्रदर्शनमा सरकारी दमन हुँदा सोमबार १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा ४ सय २२ जना घाइते उपचाररत छन् ।काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा […]

२०८२ भाद्र २४ गते, मंगलवार

सोह्र श्राद्ध सुरु

काठमाडौँ । आज आश्विन कृष्ण प्रतिपदा । आजदेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ । आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा।डा। देवमणि भट्टराईले जानकारी दिए ।आश्विन कृष्ण […]

२०८२ भाद्र २३ गते, सोमबार

बाढीपहिरोले १२ राजमार्ग अवरुद्ध

काठमाडौँ । बाढीपहिरोका कारण मुलुकभरका १२ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १६० राजमार्ग एकतर्फी सञ्चालनमा रहेका सडक विभागले जनाएको छ।विभागका अनुसार ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबेंसी–रसुवागढी सडक अवरुद्ध छन्। जमुनाहा–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा (कर्णाली राजमार्ग) पनि अवरुद्ध छ।यसैगरी रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङ्गटार–खाँदबारी–नुम–किमाथाङ्का (कोशी राजमार्ग) पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। विभागका अनुसार वरुण नदीमा डाइभर्सन बगाएको छ। चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक (तमोर करिडोर) पनि […]

२०८२ भाद्र २१ गते, शनिबार