देशभर चिसो बढ्दै
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशभर चिसो बढ्दै गएको जनाएको छ । महाशाखाले आज बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस मापन गरिएको जनाएको छ । ०८१ साल लागेयता काठमाडौंमा मापन गरिएको यो कम तापक्रम हो ।सोही समयमा सोमबार काठमाडौंको न्यूनतम तापक्रम ७.० डिग्री सेल्सियस थियो । आइतबार काठमाडौंको न्यूनतम तापक्रम ७.५ […]
२०८१ मंसिर १८ गते, मंगलवार