समाज

छठ पर्व :अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै

काठमाडौँ । छठ पर्व अन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डव […]

२०८१ कार्तिक २२ गते, बिहीबार

सामा चकेवा पर्व शुरु

काठमाडौँ । मिथिलाञ्चलमा दाजुभाई तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आज देखि शुरु भएको छ । सामा चकेवा पर्व कार्तिक शुल्क पञ्चमी देखि शुरु भई १० दिन सम्म चल्ने छ भने ११औँ दिन पूर्णिमाका दिनमा राति सामा चकेवाको विसर्जन गरी यो पर्वको समापन हुने जलेश्वर नगरपालिका–८ का पण्डित अनिल पाठकले बताए ।आज देखि […]

२०८१ कार्तिक २१ गते, बुधबार

मित्रमिलन सहकारीका उपाध्यक्ष लम्साल पक्राउ

काठमाडौँ । पोखरास्थित मित्रमिलन सहकारीका बचतकर्ताको रकम अपचनल तथा ठगीमा संलग्न भएको आरोपमा उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् । उनलाई अर्चलबोटस्थित ससुराली घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।उक्त सहकारी ठगी प्रकरणमा अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारीसहित पत्रकार अर्जुन गिरी, सञ्चालक सदस्य गोपाल खनाल, सल्लाहकाररशेयर सदस्य राजु बराल, […]

२०८१ कार्तिक २१ गते, बुधबार

कार्तिक नाच सुरु

काठमाडौँ ।तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुनेभएको छ । पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा आजदेखि कार्तिक नाच सञ्चालन हुन लागेको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष तथा कलाकार किरण चित्रकारले जानकारी दिए । यो नाच भगवान विष्णुका १७ कथासँग जोडिएको मान्यता छ । ‘यही कातिक ३० गतेसम्म सञ्चालन हुने नाचमा हरेक दिन […]

२०८१ कार्तिक २१ गते, बुधबार

केही स्थानमा वर्षा, उच्च भेगमा हिमपातको सम्भावना !

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसममा आज पनि पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ। जसका कारण देशभर आंशिक देखि साधरणतया बदली रही पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाले आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा […]

२०८१ कार्तिक २० गते, मंगलवार

छठ पर्व सुरु

काठमाडौँ । छठ पर्व बिधिबतरुपमा सुरु भएको छ। आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो।छठ पर्व महोत्तरीको १५ वटै पालिका सदरमुकाम जलेश्वर, मटिहानी, गौशाला, पिपरा, सम्सी, बर्दिवास, औरही, मनरासिस्वा, लोहारपट्टी, एकडारा, सोनमा, रामगोपालपुर, बलवा, महोत्तरी र भंगाहाका सम्पूर्ण सहरी एवं ग्रामीण क्षेत्रमा रहेको विभिन्न […]

२०८१ कार्तिक २० गते, मंगलवार

छठ पर्वको तयारी सुरु

काठमाडौँ । तिहार सकिएसँगै तराईरमधेसमा छठपर्वको तयारी सुरु भएको छ । कात्तिक शुक्लपक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवत रूपमा आरम्भ हुन्छ । नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त देखिएका छन् ।बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्रीलगायत छठ पर्वमा आवश्यक नरिवल र […]

२०८१ कार्तिक १९ गते, सोमबार

नेपाल संवत् ११४५ प्रारम्भ

काठमाडौँ । आजदेखि नेपाल संवत् ११४५ प्रारम्भ भएको छ। आज देशभर विविध कार्यक्रम आयोजना गरी नेपाल संवत् मनाइँदैछ। यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०)मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुआत गरेका हुन्।पृथ्वीनारायण शाहको शासनकालसम्म नेपाल संवतले राष्ट्रिय संवतको मान्यता पाएको […]

२०८१ कार्तिक १७ गते, शनिबार

नेकपाका नेता शिलुद्वारा जनसरोकारका कार्यलाई सहज बनाउन आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवम् गण्डकी प्रदेश इन्चार्ज उमा सी (शिलु) ले जनसरोकारका कार्यलाई सहज बनाउन आग्रह गरेकी छिन । गण्डकी प्रदेशको सदरमुकाम समेत रहेको कास्कीको पोखरामा रहेका विभिन्न कार्यालय प्रमुखहरुसँग भेटघाट गर्दै उनले सो आग्रह गरेकी हुन् । भेटघाटको क्रममा नेता शिलुले प्रदेश न्यायधिवक्ता चिरञ्जीवी शर्मा पौडेलसङ्ग भेटघाट गर्दै सरकारले […]

२०८१ कार्तिक १७ गते, शनिबार

दशैं–तिहारको मुखमा ५७ हजार नेपाली विदेशिए

 काठमाडौं । चालु आर्थिक वर्ष ०८१–०८२ को भदौ महिनामात्र ५७ हजार ४९३ नेपालीहरू विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार नेपालीका दशैं–तिहार जस्ता प्रमुख चाडपर्व नजिकिएका बेला विभिन्न मुलुकमा गरी ५७ हजार ४९३ नेपालीहरू विदेशिएका हुन् । विदेशिनेमध्ये ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला रहेका छन् । गत साउनमा ६० हजार विदेशिएका […]

२०८१ कार्तिक १७ गते, शनिबार