भारतले धौलीगंगा बाँध खोल्ने : सतर्क रहन आग्रह
काठमाडौँ । भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोल्ने जनाएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बाँध खोलेपश्चात् महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रमा जोखिम हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।प्रशासनकाअनुसार परियोजनाको बाँधको सिल्ट सफाइ गर्नका लागि आज बाँधका ढोका खोल्ने जानकारी आएको छ । आज बिहान ८ बजेदेखि भोलि […]
२०८१ भाद्र १ गते, शनिबार