पहिरोमा पुरिएका बसको खोजी जारी
काठमाडौँ । नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालमा पहिरोसँगै नदीमा खसेका बसहरुको खोजी कार्य जारी रहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक भेषराज रिजालले खोजीका क्रममा नारायणी नदीमा भरतपुर महानगरपालिका–२८ गोलाघाटमा भारतीय नागरिकको शव भेटिएको जानकारी दिए। उनको साथमा भेटीएको भारतीय आधार कार्डका अनुसार उनको नाम ऋषिपाल साह रहेको खुलेको छ। तर यकिन ठेगाना पत्ता […]
२०८१ असार २९ गते, शनिबार