पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक थापालाई थुनामा पठाउने आदेश
काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश सकुन्तला कार्कीको इजलासले थापालाई थुनामा पठाउन आदेश दिएको हो ।लामो समय फरार रही हालसालै पक्राउ परेका थापा तत्काल प्राप्त प्रमाणबाट निर्दोष नदेखिएको भन्दै थुनामै पठाउन आदेश भएको हो ।काठमाडौं जिल्ला अदालतका […]
२०८१ असार १८ गते, मंगलवार