समाज

विपद्जन्य घटनावाट ७४ जनाको मृत्यु, ८८ घाइते, करोडौंको धनमाल नष्ट

काठमाडौँ । देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबानलगायत विपदमा परी ७४ जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएका छन् । विपद्जन्य घटनामा गरी काठमाडौँ उपत्यकामा एक, कोशी प्रदेशमा १८, मधेश प्रदेशमा तीन, बागमती प्रदेशमा चार, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा चार गरी ७४ जनाको मृत्यु […]

२०८१ असार २५ गते, मंगलवार

बाघको आक्रमणबाट तीन महिला घाइते

काठमाडौँ । दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएका जानकारी दिए । आज विहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरुलाई बाघले […]

२०८१ असार २४ गते, सोमबार

नारायणगढ बुटवल सडक खण्ड विस्तार कार्य ठप्प

काठमाडौँ । नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरकारअनुसार निरन्तर परेको वर्षाको कारण उक्त सडक खण्ड विस्तारको काम ठप्प भएको हो । उनले अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रूपमा सञ्चालन गराउनका लागि पहल भइरहेको बताउदै भने-‘पानीमा सडक […]

२०८१ असार २४ गते, सोमबार

बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु

काठमाडौँ । मनसुन सुरु भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु, चार जना बेपत्ता र ९० जना घाइते भएका छन् । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले उक्त तथ्याङ्कबारे जानकारी गराएको हो । केन्द्रका अनुसार यस अवधिमा बाढीका कारण मोरङमा एक, दाङमा तीन, […]

२०८१ असार २३ गते, आईतवार

आगामी ३ दिनको मौसमपुर्वानुमान

काठमाडौँ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्व देखि पश्चिम सम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ । देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले […]

२०८१ असार २३ गते, आईतवार

अविरल वर्षाका कारण जनजीवन प्रभावित

काठमाडौँ । अविरल वर्षाका कारण देशका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ। देशका बिभिन्न ठाउँमा सडक अवरुद्ध भएको छ भने कतै डुबान, कतै बाढी त कतै पहिरोले प्रभावित पारेको छ । तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन र सावधानी अपनाउन आग्रह गरिएको छ भने उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती जारी छ ।अविरल वर्षाका […]

२०८१ असार २३ गते, आईतवार

सप्तकोशीमा पानीको बहाव उच्च, ४८ ढोका खोलिए

काठमाडौँ । सप्तकोशीमा पानीको बहाब यो बर्षकै उच्च भएको छ । पुर्बी पहाडी जिल्लाहरुमा लगातार परेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको हो । आइतबार बिहान सप्तकोशीमा पानीको बहाब प्रति सेकेन्ड ३ लाख ४९ हजार ४ सय क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नबिनकृष्ण भण्डारीले जानकारी दिए ।सप्तकोशीमा पानीको बहाब बढेपछि कोशी […]

२०८१ असार २३ गते, आईतवार

नेकपा रुपन्देहीद्वारा सहिद परिवारको खेतमा श्रमदान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले जनयुद्धका सहिद दुर्गा पाण्डे र बेपत्ता योद्धा युवराज पाण्डेको आमा तुल्सा पाण्डेको खेतमा श्रमदान गरेको छ । सो पार्टीका पोलिट ब्युरो सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज बसन्त सीको नेतृत्वमा पार्टी केन्द्रीय सदस्य शरद सी, विश्वास सी तथा रुपन्देही सेक्रेटरी विरेन्द्र सी लगायतको सहभागितामा सहिद दुर्गा पाण्डे र बेपत्ता योद्धा […]

२०८१ असार २३ गते, आईतवार

युवा संगठन नेपाल कैलालीद्वारा २ बिगाहा खेतमा धान रोपाई

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले कैलालीमा धान रोपाई सम्पन्न गरेको छ । बिहीबार संगठनका अध्यक्ष दिनेश सीको विशेष उपस्थितिमा २ विगाहामा जमिनमा धान रोपाई सम्पन्न भएको हो ।धान रोपाई कार्यक्रममा रोपाईमा संगठनका अध्यक्षसहित संगठनका प्रदेश इन्चार्ज सुशील सी, सचिवालय सदस्य कुमार सी, केन्द्रीय सदस्य रिम सीको सहभागितामा घोडाघोडीको लोहरपुरमा २ […]

२०८१ असार २१ गते, शुक्रबार

नेकपा ललितपुरद्वारा बेपत्ता योद्धा परिवारको खेतमा श्रमदान

काठमाडौँ । नेपाल कम्युनिस्ट ललितपुरले बेपत्ता योद्धा परिवारको खेतमा श्रमदान गरेको छ । नेपाल कम्युनिस्ट पार्टीले लिएको उत्पादनको नीति अनुरुप खेतमा मंगलबार धान रोपाई गरिएको हो । गोदावरी नगरपालिका १२ मा रहेको ठेचोस्थित बेपत्ता योद्धा राजेन्द्र मालीको खेतमा धान रोपाई गरिएको थियो ।नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज विपिन सी, केन्द्रीय सदस्य […]

२०८१ असार १९ गते, बुधबार