समाज

मनकामना केबुलकार बन्द !

काठमाडौँ । गोरखाको मनकामनामा रहेको केबुलकार ५० दिनका लागि बन्द हुने भएको छ। केबुलकार मर्मत गर्नु पर्ने भएकाले यहि महिनाको ३१ गतेदेखि ५० दिनसम्म केबुलकारका सबै सेवा बन्द गर्न लागिएको मनकामना केबुलकार प्रालिले जनाएको छ ।नियमित मर्मतसम्भार र समय अनुसार स्तरोन्नती गर्नु पर्ने भएकाले आगामी असोज १० गतेसम्म केबुलकार बन्द हुने प्रालिले जनाएको छ ।केबुलकारको […]

२०८१ असार २ गते, आईतवार

असार ३ गते सार्वजनिक बिदा

काठमाडौँ । सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै गते मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार २०८१ साल असार ३ इस्लाम धर्माबलम्वीहरुको पर्व बक्र ईद (उल–अजाह) दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले उक्त दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित भैसकेको जानकारी दिएका छन् […]

२०८१ असार १ गते, शनिबार

दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते

काठमाडौँ । चितवनको फिस्लिङ बजार नजिक दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर छ । नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे १ ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको छ । काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार एकापसमा ठोक्किँदा बस नदी किनारमा खसेको हो । कारलाई जोगाउन […]

२०८१ जेष्ठ ३२ गते, शुक्रबार

नारायणगढ-मुग्लिन सडकः पच्चीस ठाउँमा पहिरोको जोखिम

काठमाडौँ । डिभिजन सडक कार्यालयले नारायणगढ-मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको जनाएको छ। कार्यालय प्रमुख रमेशप्रसाद पौडेलका अनुसार तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन्। मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छ।सडकको नाम्सी, कालीखोला र तुइन खोलाको पहिरो नियन्त्रणका लागि रु ५२ करोड खर्च हुने […]

२०८१ जेष्ठ ३१ गते, बिहीबार

काठमाडौं उपत्यकामा आज झन् गर्मी !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौं उपत्यकामा स्थानीय वायुको प्रभावले आज अपराह्नतिर केही स्थानमा छिटपुट वर्षा हुने सम्भावना छ। यद्यपि तापक्रम उच्च नै रहने छ। मनसुन भित्रन अझै केही दिन लाग्नेछ। शनिबारदेखि यहाँ आंशिक बदली हुनेछ।आज कोशी, मधेस प्रदेश र वाग्मती प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ […]

२०८१ जेष्ठ ३१ गते, बिहीबार

जीप दुर्घटनाः तीन जनाको मृत्यु, दुई जना घाइते

काठमाडौँ । गए राति पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट रुपन्देहीको बुटवल फर्कँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। लु २ च ८५३१ नम्बरको जीप नुवाकोटबाट जीतगढी झर्ने ओरालोमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको र दुई जना घाइते रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। सो […]

२०८१ जेष्ठ ३१ गते, बिहीबार

पिच गर्न तयार गरिएको सडक वर्षाले बगायो !

काठमाडौँ । उत्तरदक्षिण कोशी सडक आयोजनाका प्रमुख सविन कोइरालाले कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–नुम खण्डको ठूलोढुङ्गा अरुणथान चार किलोमिटर क्षेत्रमा वर्षाले क्षति भएको जानकारी दिएका छन। उनले यो सडक खण्डमा कालोपत्रका लागि गरिएको ‘सवबेस’, ग्याविन पर्खाल र नाली बगाएको बताए । कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का खण्डको ठूलो ढुङ्गा–पाङ्मा अरुणथानमा सबैभन्दा बढी क्षति भएको छ ।वर्षाका कारण […]

२०८१ जेष्ठ ३० गते, बुधबार

काठमाडौं उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने

काठमाडौँ । काठमाडौं उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने भएको छ। हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौं उपत्यकामा आज सामान्य वर्षाको सम्भावना क्षीण छ। यद्यपि यहाँको […]

२०८१ जेष्ठ ३० गते, बुधबार

बस दुर्घटना : ४३ जना घाइते

काठमाडौँ । गएराति रुपन्देहीमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । दाङबाट काठमाडौं आउँदै गरेको रा १ ख २७८३ नम्बरको बस गएराति ११:५० बजे रूपन्देहीको सैनामैना नगरपालिका- १० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किएको थियो।जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी मनोहर प्रसाद भट्टका अनुसार […]

२०८१ जेष्ठ ३० गते, बुधबार

समाजवादी लक्ष्य हासिल गर्न युवा आन्दोलनलाई नयाँ उचाईमा विकाश गर्न जरुरी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट युवा संगठन नेपालका केन्द्रीय सचिव अनील सीले समाजवादी लक्ष्य हासिल गर्न युवा आन्दोलनलाई नयाँ उचाईमा विकाश गर्न जरुरी भएको बताएका छन। नेपालको लुम्बिनी प्रदेश समितिको प्रथम पुर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। सचिव अनील सीले समाजवादी लक्ष्य हासिल गर्न युवा आन्दोलनलाई नयाँ उचाईमा विकाश गर्न आफ्नो जिम्मेवारप्रति […]

२०८१ जेष्ठ २९ गते, मंगलवार