जुवातास खेलिरहेका १० जना पक्राउ

काठमाडौँ । प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले जुवा खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका – १३ तहाचलस्थित काठमाडौं महाराजगञ्ज बस्ने ३३ वर्षीय निर्मल पण्डितको भोवन हिमालयन हाइट होटलमा जुवातास खेलिरहेको अवस्थामा पण्डितसमेत १० जनालाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई रु ५५ हजार तीन सय, आठ हजार भारतीय मुद्रा […]
२०८० पुष ११ गते, बुधबार