दक्षिण एसियाली कराते च्याम्पियनसिप : नेपाल उपविजेता
काठमाडौँ । नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ । नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले नेपाल २१ स्वर्ण, नौ रजत र २० कांस्यसहित उपविजेता भएको बताए । प्रतियोगितामा महिला ६८ केजीमाथि कराते महासंघबाट हिमालयन वारियर्स उपनाम पाएकी एरिका गुरुङ, ५० केजीमा पुष्पका लामा, ५५ केजीमुनि सविना श्रेष्ठले व्यक्तिगत र टिम कुमुतेमा नेपाललाई दोहोरो […]
२०८२ असार २३ गते, सोमबार