साफ यू–२० महिला फुटबल च्याम्पियन : नेपाल श्रीलंकासँग खेल्दै
काठमाडौँ । साफ यू–२० महिला फुटबल च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दैछ। दुई दिनअघि ७–० ले विजयी भएको नेपालले आज दोस्रो खेल श्रीलंकासँग नै खेल्न लागेको हो। खेल नेपाली समय अनुसार दिउसो पौने ३ बजे सुरु हुनेछ।जारी प्रतियोगितामा नेपालले खेलेका ३ खेलमा २ जित हासिल गरेको छ। जसमा नेपालले श्रीलंकालाई ७–० गोल अन्तरले पराजित गरेको थियो […]
२०८२ श्रावण २ गते, बिहीबार