अर्जेन्टिना फिफा विश्वकप २०२६ का लागि छनोट
काठमाडौँ । साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ । दक्षिण अमेरिकी समूहको छनोटको खेलमा सातौँ स्थानको बोलिभिया र उरुग्वेले गोलरहित बराबरी खेलेपछि अर्जेन्टिना विश्वकपमा छनोट भएको हो । छनोट भैसकेपछि आज बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई ४–१ गोलले हराएको छ । अर्जेन्टिनाको मास मोनुमेन्टल रंगशालामा अर्जेन्टिनाको जितका लागि जुलियन अल्भारेज, […]
२०८१ चैत्र १३ गते, बुधबार