खेल

क्यानद्वारा सन्दीप लामिछानेलाई एक खेलका लागि निलम्बन

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेलाई एक खेलका लागि निलम्बन गर्दै कारबाही गरेको छ । क्यानका प्रवक्ता छुम्बी लामाले लामिछानेलाई क्यानले अनुशासनको कारवाही गरेको जानकारी दिए ।प्रवक्ता लामाका अनुसार गत साता सम्पन्न जय ट्रफी एलिट कपका बेला उनले अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेखेका थिए । सोही […]

२०८१ माघ ८ गते, मंगलवार

खो खो विश्वकप: नेपाल पुरुष र महिलातर्फ उपविजेता

काठमाडौँ । खो खो विश्वकप प्रतियोगितामा नेपालको पुरुष टोली र महिला टोली उपविजेता बनेको छ । पहिलो पटक आयोजना गरिएको खो खो विश्वकप प्रतियोगितामा दुवैतर्फका फाइनलमा नेपाल भारतसँग पराजित भएको हो । भारतको नयाँ दिल्लीस्थित ईन्दिरा गान्धी इन्डोर हलमा माघ ६ गते राति सम्पन्न फाइनल खेलमा नेपाल आयोजक भारतसँग ५४–३६ अङ्कले पराजित भएको हो ।पुरुषतर्फ […]

२०८१ माघ ७ गते, सोमबार

खो खो विश्वकप: नेपाली टोली फाइनलमा

काठमाडौँ । नेपाली पुरुष र महिला टोली खो–खो विश्वकपको फाइनलमा पुगेको छ । आज हुने खेलमा दुवै टोलीले भारतसँग प्रतिस्पर्धा गर्नेछ ।भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी स्टेडियममा शनिबार भएको पुरुष सेमिफाइनल खेलमा नेपालले इरानलाई ७२–२० ले हराएर फाइनल यात्रा तय गरेको हो भने महिला टोली युगाण्डालाइ ८९–१८ ले हराउँदै फाइनलमा पुगेको हो ।गत शुक्रबार […]

२०८१ माघ ६ गते, आईतवार

महिला लिग फुटबल : नेपाल पुलिस र त्रिभुवन आर्मी भिड्दै

काठमाडौँ । एन्फा राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत सुपर स्टेजको दोस्रो चरणमा आज नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्दैछ । अखिल नेपाल फुटबल संघ (एन्फ) मुख्यालय मैदानमा हुने खेल दिउँसो ३ बजे हुनेछ । लिगमा पुलिस र आर्मी तेस्रो पटक एक अर्का सँग प्रतिस्पर्धा गर्दैछन् । यी दुई बीचको पछिल्लो दुई भेट बराबरीमा […]

२०८१ माघ ३ गते, बिहीबार

महिला लिग फुटबल: वालिङ र बागमती भिड्दै

काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलमा आज वालिङ नगरपालिका र बागमती युथ क्लब भिड्नेछन् । दिउँसो ३ बजे एन्फा मैदान सातदोबाटोमा हुने जारी लिगमा दुबै टोली आज पहिलो जितको खोजीमा छन् । यसअघिका तीन खेलमा वालिङ र बागमती लगातार पराजित भएका छन् । विभागीय टोलीहरुको दबदबा रहेको महिला लिगमा यी दुई मात्रै गैर विभागीय टोली […]

२०८१ पुष २६ गते, शुक्रबार

महिला लिग फुटबल :एपिएफ र पुलिस भिड्दै

काठमाडौँ । एन्फा राष्ट्रिय महिला लिगमा आज (बिहीबार) विभागीय डबी अन्तर्गत एपिएफले नेपाल पुलिस क्लबको सामना गर्दैछ । साविक विजेता एपीएफ र पुलिसको खेल आज दिउँसो ३ बजे एन्फा मुख्यालय मैदानमा शुुरु हुनेछ । आजको खेललाई पछिल्ला दुई खेलमा एपिएफले १४ गोल गरेको एपिएफको वास्तविक परीक्षा मानिएको छ । बागमती युथ क्लब र वालिङ नगरपालिका […]

२०८१ पुष २५ गते, बिहीबार

एन्फा महिला लिग फुटबल : एपिएफ र वालिङ भिड्दै

काठमाडौँ । एन्फा महिला लिग फुटबलमा आज सशस्त्र प्रहरीको एपिएफ क्लब र वालिङ नगरपालिका भिड्दै छन् । खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा हुनेछ । जारी लिगमा दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा एपिएफले बागमतीलाई हराएको थियो भने वालिङलाई पुलिस क्लबले पराजित गरेको थियो । आजको खेल जितेको खण्डमा एपिएफ […]

२०८१ पुष २२ गते, सोमबार

यु–१९ महिला विश्वकप खेल्ने नेपाली टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसीसी यु–१९ महिला विश्वकप प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरेको छ । क्यानले पूजा महतोको कप्तानीमा शनिबार १५ सदस्यीय टोली घोषणा गरेको हो । नेपाली टोलीका अन्य खेलाडीमा सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सिन्का मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, किरणकुमारी कुँवर, […]

२०८१ पुष २१ गते, आईतवार

सर्वोच्चको आदेशविपरीत ओलम्पिक कमिटीको निर्वाचन : अध्यक्षमा श्रेष्ठ निर्वाचित

काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्ष पदमा लगातार तेस्रो पटक जीवनराम श्रेष्ठ निर्वाचित भएका छन । शनिबार भएको अनलाइन निर्वाचनमा खसेको २० भोटमध्ये २० भोट नै प्राप्त गर्दै श्रेष्ठ तेस्रो पटक निर्वाचित भएका हुन्। साता सदस्य भने मतदानमा सहभागी भएनन्। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेर निर्वाचन नगर्न आदेश दिए पनि अनलाइनमार्फत गरिएको चुनावमा […]

२०८१ पुष १४ गते, आईतवार

फ्रेन्चाइज भलिबल प्रतियोगिताको लोगो सार्वजनिक

काठमाडौँ । भलिबलको पुरुष फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एन.भी.एल.)को लोगो सार्वजनिक भएको छ । आयोजक केडिया ग्रुपले मंगलबार एक कार्यक्रम गर्दै फ्रेन्चाइज लिगको नाम लोगो र स्लोगान सार्वजनिक गरेको हो । लोगो युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र ‘उचाईको नयाँ उडान’ नामक स्लोगान मन्त्री चौधरी र केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्त रुपमा […]

२०८१ पुष १० गते, बुधबार