सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको मिति सार्वजनिक

काठमाडौं , १ साउन । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको मिति सार्वजनिक गरिएको छ । जसअनुसार कतार विश्वकपको उद्घाटन नोभेम्बर २१ तारिखमा अल बायत रंगशालमा हुनेछ । यो रंगशालाको दर्शक क्षमता ६० हजार रहेको छ । यसैगरी विश्वकपको फाइनल खेल ८० हजार दर्शक क्षमता रहेको लुसेल रंगशालामा १८ डिसेम्बरमा हुनेछ । प्रतियोगिताको समुह […]
२०७७ श्रावण १ गते, बिहीबार