जेनजी विद्रोह, भूराजनीति र नेपालको भविष्य

जेन-जी विद्रोह २०८२ भदौ २३-२४ को जेन-जी(सन् १९९७ देखि २०१२ सम्म जन्मेको पुस्ता) विद्रोहले दश वर्षे जनयुद्ध पछि संम्भवत: नेपाली समाजलाई भिन्न तरिकाले जरैदेखि हल्लाइदिएको छ ।सामाजिक सञ्जाल स्वतन्त्रता र भ्रष्टाचारविरुद्ध सुरु गरिएको यस ३६ घण्टे विद्रोहको क्रममा राष्ट्रपति निवास, संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, प्रधानमन्त्री निवाससँगसँगै देशभरिका लगभग सबै मुख्यमन्त्री, प्रदेशसभाका संरचनाहरू, सैकडौं स्थानीय […]
२०८२ आश्विन २४ गते, शुक्रबार