अन्नपूर्ण पदमार्गमा नहिँड्न प्रशासनको आग्रह
काठमाडौ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने मनाङमा फेरि हिमपात भएको छ । मंसिर अन्तिम हप्ता २/३ दिन हिमपात भएर रोकिएकोमा दुई हप्तापछि फेरि हिमपात भएको हो ।मनाङको माथिल्लो मनाङ, नार, फू उपत्यकासहित सदरमुकाम चामेमा हिमपात भएको मनाङका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक अर्जुन गहतराजका अनुसार […]
२०७१ पुष १८ गते, शुक्रबार