नेवानिको एयरबसले हङकङ उडान भर्ने
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आगामी हप्तादेखि हङकङमा एयरबस ‘ए३२०-२००’ जहाजबाट उडान गर्ने भएको छ । हाल बोइङ ७५७ जहाजबाट नियमित उडान गरिरहेको निगमले चैत १९ देखि नयाँ जहाजबाट उडान गर्ने भएको हो । तीन दशक पुरानो ‘बोइङ ७५७’ जहाज एप्रिलदेखि हङकङ जान नपाउने भएपछि हालसालै यूरोपबाट ल्याएको एयरबसबाट उडान गर्न लागेको निगम […]
२०७१ चैत्र ११ गते, बुधबार