पशुपतिमा साधुसन्तको कुम्भमेला सुरु
काठमाडौ, ४ फागुन । महाशिवरात्रीका लागि भारतको केदारनाथबाट चार दिनअघि आइपुगेका ७२ वर्षीय ज्ञानपुरी नागाबाबा पशुपतिनाथ मन्दिरलाई साधुसन्तको दरबार ठान्छन् । पशुपतिनाथमा प्रवेश गरेपछि स्वर्गीय आनन्द हुने उनको बुझाइ छ । शिवरात्रीको दुई दिनअघि आइतबार पशुपतिनाथ मन्दिर परिसर साधुसन्त र नागाबाबाले भरिभराउ भएको छ । गत २० वर्षदेखि शिवरात्रीमा लगातार पशुपति आइरहेको बताउने ज्ञानपुरीले भने,‘कही […]
२०७१ फाल्गुन ४ गते, सोमबार