गैंडा संरक्षण गर्न युवा अभियान
काठमाडौँ । चितवनको मध्यवर्ती क्षेत्र अन्र्तगत टिकौलीका युवाहरु दुर्लभ एक सिंगे गैंडा संरक्षणका लागि सक्रिय भएका छन ।बस्ती नजिकैका सामुदायिक वनहरुमा शिकारी प्रवेश गरेर गैंडा मार्न नदिन युवाहरु सक्रिय भएका हुन । गैंडा संरक्षणका लागि युवाहरुले सामुदायिक वनमा दैनिक गस्ती र वन नजिकैका बस्तीहरुमा शिकारी प्रवेश गरे नगरेको निगरानी गर्ने गरेको छन् । त्यसका लागि […]
२०७१ कार्तिक २५ गते, मंगलवार