अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण नियमित
काठमाडौ,।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार नियमित उडान र अवतरण हुनेछ । सार्क सम्मेलनको लागि बिशिष्ट पाहुनाको आगमन भएको कारण मंगलबार दिनभरजसो नै उडान र अवतरण प्रभावित भएको थियो । तर बुधबार बिशिष्ट पाहुनाको ओहोरदोहोर नहुने भएकाले उडान र अवतरण नियमित हुने विमानस्थल कार्यालयले जनाएको छ । बिहिबार भने विहान ७ देखि १० र दिउँसो १ देखि […]
२०७१ मंसिर १० गते, बुधबार