कृषि महोत्सव माघ १ देखि
काठमाडौं । कृषि तथा आन्तरिक पर्यटन प्रबद्र्धनका लागी मोरङको डाँगीहाटमा कृषि तथा वाणिज्य पर्यटन महोत्सव हुने भएको छ । उद्यमी कृषक सहकारी संस्था लिमिटेडले माघ १ गते देखि १० गते सम्म स्थानीय लक्ष्मी मार्गको खेलमैदानमा महोत्सव आयोजना गर्न लागेको हो । महोत्सव आयोजक समितिले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी महोत्सव बारे जानकारी दिएको छ । […]
२०७१ पुष ३० गते, बुधबार