पर्यटक उल्लेखनीय वृद्वि
काठमाडौं, १५ कार्तिक । गत वर्षको तुलनामा यस वर्ष उल्लेखनीयरुपमा पर्यटकको वृद्वि भएको पाटन सङ्ग्रहालयले जनाएको छ ।पर्यटकको आगमन हुने मुख्य सिजनमा यही कात्तिक–मङ्सिरमा गत वर्षको तुलनामा यस वर्ष करिब ३० प्रतिशतले वृद्वि भएको सङ्ग्रहालयका अधिकृत सुरेशमान लाखेंले जानकारी दिए ।यही सिजनमा अहिले करिब ६० हजारको हाराहारीमा पर्यटकको आगमन भएको बताएको छ । यस वर्ष […]
२०७१ कार्तिक १५ गते, शनिबार