एसियाकै ठूलो त्रिशुल स्थापनाएसियाकै ठूलो त्रिशुल स्थापना
काठमाडौँ । वसन्तपञ्चमीका अवसरमा हेटौँडा नगरपालिका वडा नं १ भैरवडाँडाको पाथीभरा मन्दिरको हातामा विश्व शान्ति एवं धार्मिक सहिष्णुताका लागि ५१ फिट उचाइ भएको त्रिशूल स्थापना गरिएको छ । ५१ फिट उचाइको सो त्रिशूल एसियामा सम्भवतः पहिलो भएको बताइएको छ । नेपाली सेनाका मध्य पृतनापति राजेन्द्र क्षेत्रीले धार्मिक पूजाआजा गरी सो त्रिशूल ठडाउनुएको हो । ढलोट […]
२०६९ फाल्गुन ६ गते, आईतवार