होटल व्यवसायी महासङ्घको महाधिवेशन पुस १९ देखि
काठमाडौँ । होटल व्यवसायी महासङ्घको चौथो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन चितवनमा हुने भएको छ । महासङ्घका अध्यक्ष हीराध्वज शाहले यही पुस १९ र २० गते भरतपुरमा सम्मेलन गर्ने जानकारी दिनुभयो । महासङ्घले समग्र व्यवसायलाई नै पर्यटनमैत्री बनाउने दिशामा अग्रसर गराउँदै आइरहेकाले सम्मेलनबाट चितवनको पर्यटन क्षेत्र चलयमान हुने आशा गरिएको छ ।सम्मेलनमा देशभरका प्रदेश सङ्घ, जिल्ला […]
२०७९ पुष १८ गते, सोमबार