सडक खन्दा ऐतिहासिक सिक्का भेटियो

काठमाडौं । सडक ट्रयाक खन्ने क्रममा दाङको तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरमा परम्परागत सिक्का भेटिएका छन् ।गोटीखोलाबाट सीमरामा सडकको नयाँ ट्रयाक खोल्ने क्रममा डोजर चालकले ती सिक्का भेट्टाएका थिए । त्यहाँ दुईवटा डोजरले सडक खनिरहेका थिए । सिक्का भेट्टाएपछि दुवै चालकले भागबण्डा गर्ने सहमति गरेका थिए । चालक सुवास चौधरी र राजन खड्काले त्यहाँ जेसिभी चलाएका थिए […]
२०७९ असार ५ गते, आईतवार