आठ नाउर, चार झारल र आठ बँदेलको सिकार अनुमति
काठमाडौँ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकारयाम सुरु भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो सिकारयाम असोज-मङ्सिरका लागि आठ नाउर र चार झारलको सिकार गर्न अनुमति दिएको छ। यस्तै सिकार आरक्षले आठ बँदेलका लागि समेत सिकार खेल्न अनुमति प्रदान गरेको छ। ढोरपाटन सिकार आरक्ष कार्यालयका सूचना अधिकारी […]
२०८० आश्विन १६ गते, मंगलवार