पर्यटन

पाटे बाघ र गैंडा मृत भेटिए

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर अन्तर्गत कछुवानी पोष्टको नजिकै निकुञ्जको कोर क्षेत्रमा एकसिगें गैँडा मृत भेटिएको छ । बिहीबार बिहान निकुञ्जको नियमित गस्ती टोलीले मृत अवस्थामा गैंडा भेटेको हो । बाघको आक्रमणबाट गैंडा मरेको हुन सक्ने निकुञ्जले जनाएको छ । यसअघि, गत पुस २४ गते कुजौली रेन्जपोष्टको कार्यक्षेत्र भित्र पर्ने नारायणी नदीको भंगालोको […]

२०७९ पुष २८ गते, बिहीबार

कश्मीर : आतंकवादी केन्द्रबाट पर्यटन केन्द्रमा परिवर्तन !

काठमाडौँ । भारतको गृह मन्त्रालय अनुसार यहाँ सन् २०२२ मा २२ लाख पर्यटकले भ्रमण गरेका छन् । पहिले यहाँ वार्षिक मुश्किलले ६ लाख पर्यटकले भ्रमण गर्ने गरेका थिए । पहिले जम्मु–कश्मीरको पहिचान भनेकै आतंकवादी केन्द्रको रुपमा रहेको थियो । तर अहिले यो अवस्था रहेन । अहिले यो पर्यटन केन्द्रको रुपमा स्थापित हुँदै गएको छ ।गृह […]

२०७९ पुष २७ गते, बुधबार

गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची–९ गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। विसं २०७५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको जलवायु सम्मेलनपछि एकाएक चर्चा चुलिएको गुफाडाँडामा पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माण हुन थालेपछि गुफाडाँडा जलवायु उद्यान पर्यटकको आकर्षक गन्तव्यस्थल बन्न थालेको छ।मेलम्ची नगरपालिका–९ मा अवस्थित गुफाडाँडा जलवायु उद्यान आकर्षक र मनमोहक छ। यहाँबाट विभिन्न हिमशृृङ्खलासँगै धुलिखेल, […]

२०७९ पुष २२ गते, शुक्रबार

होटल व्यवसायी महासङ्घको महाधिवेशन पुस १९ देखि

काठमाडौँ । होटल व्यवसायी महासङ्घको चौथो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन चितवनमा हुने भएको छ । महासङ्घका अध्यक्ष हीराध्वज शाहले यही पुस १९ र २० गते भरतपुरमा सम्मेलन गर्ने जानकारी दिनुभयो । महासङ्घले समग्र व्यवसायलाई नै पर्यटनमैत्री बनाउने दिशामा अग्रसर गराउँदै आइरहेकाले सम्मेलनबाट चितवनको पर्यटन क्षेत्र चलयमान हुने आशा गरिएको छ ।सम्मेलनमा देशभरका प्रदेश सङ्घ, जिल्ला […]

२०७९ पुष १८ गते, सोमबार

पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको तयारी

काठमाडौं । नागरिक उड्ययन प्राधिकरणले भोलि अंग्रेजी नयाँ वर्ष १ जनवरीदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको तयारी गरेको छ । कार्यक्रम उद्घाटनका लागि पोखरा महानगरले विभिन्न झाँकीसहितको प्रदर्शन गर्दैछ भने पोखरा विमानस्थलका परिकल्पनाकार शंकरराज पाठकलाई नागरिक अभिनन्दन गर्दैछ । अमरसिंह चोकदेखि विमानस्थलसम्म झाँकी र्याली आयोजना हुनेछ ।अहिलेसम्म प्राधिकरणले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट उद्घाटनकै दिन अन्तराष्ट्रिय उडान हुने […]

२०७९ पुष १६ गते, शनिबार

सुदूरपश्चिममा ‘पुसे पन्ध्र’ मनाइँदै

काठमाडौं । सुदूरपश्चिममा आज ‘ठूलीरात’ अथवा ‘पुसे प्रन्ध’ हर्षोल्लासका साथ मनाइँदै छ । हरेक वर्ष पुस महिनाको १५ गतेलाई सुदूरपश्चिममा विषेश महत्वका साथ हेरिन्छ । पुसे प्रन्धमा गाउँका सबै एक ठाउँमा भेला भएर रातभर आगो तापेर जाग्राम बस्ने तथा तरुल, पिँडालु, सखरखण्ड र खानाका मीठा परिकार खाने चलन छ ।साहित्यकार जगदीश ओझाका अनुसार पुसे प्रन्धमा […]

२०७९ पुष १५ गते, शुक्रबार

सडकसँगै होमस्टेले तान्यो पर्यटक

काठमाडौं । तत्कालीन शाह वंशीय राजाले शासन गर्नुभन्दा पहिले गुरुङको ऐतिहासिकस्थल मानिन्छ कास्कीको पर्यटकीय गाउँ याङ्जाकोट ।रमणीय उक्त गाउँमा पर्यटकलाई लक्षित गरेर एक दशकदेखि खुलेका होमस्टे कोरोनाका कारण सुनसान बने । कोरोनाको त्रास हटेसँगै कास्कीको मादी गाउँपालिका–३ याङ्जाकोटमा एक वर्षयता होमस्टे र रमणीयस्थल अवलोकन गर्न जाने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । याङजाकोट संस्कृतिविद् डा […]

२०७९ पुष ११ गते, सोमबार

दुई दशकपछि कोसीटप्पु क्षेत्रमा ठूलो सिलसिले हाँस

काठमाडौँ । दुई दशकपछि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पुनः ठूलो सिलसिले हाँस फेला परेको छ । सन् २००० मा अन्तिम पटक समूहमा देखिएको उक्त हाँस प्रजातिको चरा २२ वर्षपछि एकल सङ्ख्यामा देखिएको हो । असोजदेखि नेपाल आउने हिउँदे पर्यटक चरा पुससम्म आउने क्रम जारी रहन्छ र चैत महिना लागेसँगै आफ्नै गन्तव्य स्थान फर्कने गर्दछन् । […]

२०७९ पुष ९ गते, शनिबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान सफल

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान सफल भएसँगै पोखरेलीमा खुसियाली छाएको छ । विमानस्थलको सपना देखेको झण्डै पाँच दशकपछि भव्य विमानस्थल निर्माण सम्पन्न भएर विमानको उडान-अवतरण भएसँगै उत्साह बढेको हो । नेपालको नीजि क्षेत्रका दुई विमानसेवा सञ्चालक कम्पनी बुद्ध र यति एयरले बिहीबार नवनिर्मित विमानस्थलमा सफलतापूर्वक यात्रुसहित पहिलो उडान गरेसँगै पोखरेली उत्साहित छन् […]

२०७९ पुष ८ गते, शुक्रबार

हुस्सु-कुहिरोका कारण उडान प्रभावित

काठमाडौं । आज बिहानैदेखि हुस्सु-कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित भएका छन् । भिजिबिलिटी कम हुँदा बाह्य र आन्तरिक दुवै उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । उनका अनुसार अवतरण हुन नसकेका केही विमानलाई डाइभर्ट गरिएको छ । भारतको मुम्बईबाट आएको विस्तारा र नयाँदिल्लीबाट आएको इण्डिगो […]

२०७९ पुष ७ गते, बिहीबार