पर्यटन

निकुञ्जहरुमा विद्युतीय पर्यटकीय सुचना केन्द्र

काठमाडौं, २५ असोज । देशभरका चार राष्ट्रिय निकुञ्ज र एउटा संरक्षण केन्द्रमा विद्युतीय पर्यटकीय सुचना केन्द्र निर्माण गरिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै निकुञ्जहरुमा विद्युतीय पर्यटकीय सुचना केन्द्र निर्माण गरिन लागेको बताइएको छ । चितवन राष्ट्रिय निकुञ्जमा भएको वन, वन्यजन्तु, वनस्पती र जनवारको विषयमा पर्यटकलाई जानकारी गराउने गरि केन्द्र स्थापना […]

२०७६ आश्विन २५ गते, शनिबार

जीवित देव गणेश र भैरव परिवर्तन हुँदै

काठमाडौं, ९ असोज । गुठी संस्थानमा बुधबार भएको जीवित देवी कुमारी, देव गणेश र भैरव छनोट समितिको बैठकले फूलपातीका दिन वर्तमान जीवित देव गणेश र भैरव परिवर्तन गरी नयाँ प्रतिस्थापन गर्न निर्णय गरेको छ । यो निर्णय पछि आउदो फूलपातीका दिन जीवित देव गणेश र भैरव परिवर्तन हुने भएका छन् । यसका लागि छनोटको जिम्मा […]

२०७६ आश्विन ९ गते, बिहीबार

इन्द्रजात्रा अवलोकन गर्न विदेशी पाहुना काठमाडाैँ आउँदै

काठमाडाैँ, २६ भदाै । काठमाडौंमा महानगरपालिकाका आमन्त्रणमा भारत, चीन, भूटान, बङ्गलादेश, जापान र अमेरिकाबाट पाँच नगरप्रमुखसहित ४८ विदेशी प्रतिनिधि इन्द्रजात्रामा सहभागी हुने भएका छन । इन्द्रजात्रा अवलोकन गर्नका लागि पहिलोपटक ६ देशका पाँच नगरप्रमुखसहित ४८ विदेशी पाहुना आज काठमाडौँ आउदै छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख नगरप्रमुख विद्यासुन्दर शाक्यले भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले […]

२०७६ भाद्र २६ गते, बिहीबार

‘इन्द्रजात्रालाई राष्ट्रिय पर्वको रुपमा मनाउ’

काठमाडौं, २५ भदौ । काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पत्रकार सम्मेलन गरी इन्द्रजात्रालाई राष्ट्रिय पर्वको रुपमा मनाउन सबैसँग आग्रह गरेका छन् । इन्द्रजात्राको अवलोकनका लागि यस वर्ष विभिन्न पाँच शहरका मेयरसहित ४८ जना भन्दा बढी विदेशी आउनेछन् । उनीहरुलाई जात्रा अवलोकनसहित चन्द्रागिरीहिल, स्वयम्भूनाथ, दरबार स्क्वायर, पशुपतिनाथलगायतका धार्मिक तथा पर्यटकीय तीर्थस्थलको अवलोकन गराइने छ । इन्द्रजात्रालाई […]

२०७६ भाद्र २५ गते, बुधबार

इन्द्रजात्रा सुरु

काठमाडौं , २४ भदौ । यस वर्षको इन्द्रजात्रा पर्व विधिवत् रुपमा सुरु भएको छ । काठमाडौंको हनुमानढोकामा मंगलबार बिहान ९ बजेर १७ मिनेटमा लिङ्गो ठड्याएपछि इन्द्रजात्रा विधिवत रुपमा शुरु भएको हो । केन्द्रीय मानन्धर संघले भक्तपुरको चित्तपोल वनबाट परम्परागत रुपमा पूजा गरी ल्याएको लिंगो ठड्याइएको हो । लिंगोसँगै काठमाडौं शहरको रक्षाका लागि भन्दै चार कुनामा […]

२०७६ भाद्र २४ गते, मंगलवार

कीर्तिपुर महोत्सव ’ भाद्र २७ गतेदेखि

काठमाडाैं, २३ भदाै । नेपालीहरुको महान चाड बडा दशैँको अवसरमा पर्यटकिय नगरी किर्तिपुरमा ‘पाँचौ कीर्तिपुर महोत्सव २०७६’ सुरु हुने भएको छ। किर्तिपुरको नयाँ बजारको खेलकुद मैदानमा यहि भाद्र २७ गते शुक्रबार देखि असोज ८ गते बुधबार सम्म उक्त महोत्सव हुने भएको हो । सामाजिक कार्य, म्युजिक अवार्ड तथा औधोगिक ब्यापार मेला महोत्सब गर्दै आएको औधोगिक […]

२०७६ भाद्र २३ गते, सोमबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द !

काठमाडौं , १५ भदौ । दोस्रो चरणको स्तरोन्नतीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुने भएको छ । आज रातिबाट काम शुरु हुन भएकाले चार महिनासम्म विमानस्थल दैनिक सात घण्टा बन्द हुने विमानस्थल कार्यालयले जनाएको छ । भदौ १५ गतेदेखि पुस १५ गतेसम्म राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म सात घण्टा […]

२०७६ भाद्र १५ गते, आईतवार

नेवानिकाे वाइडवडी जहाजद्वारा जापान उडान सुरु

काठमाडौं, १२ भदाै । नेपाल वायुसेवा निगमले पहिलोपटक जापानका लागि सिधा उडान गरेको छ । निगमको वाइडबडी जहाज १२ वर्षपछि आज बिहान २ बजेर ४२ मिनेटमा पहिलाेपटक जापानको ओसाकाको लागि उडेको हो । २ सय ७४ सिटे एअरबसको वाइडबडी जहाजमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा, ६ जना सांसदसहित एक सय ३२ यात्रु […]

२०७६ भाद्र १२ गते, बिहीबार

भेडेटारमा सिसाको पुल बन्ने !

काठमाडौं , १० भदौ । काठमाडौंको कमलादीस्थित वन्डर नेपालले धनकुटाको भेडेटारमा सिसाको पुल अर्थात स्काइ वाक निर्माण गर्न चासो देखाएको छ । होटल एसोसिएसन भेडेटारसँगको सहकार्यमा वन्डर नेपालले स्काइ वाक निर्माण गर्न चासो देखाएको हो ।स्काइ वाक निर्माणको लागि सो समुहले चाल्सप्वाइन्टसहित अन्य तीन स्थान हेरेको छ । गाँउपालिकाले अध्यायनको अनुमति दिए उपयुक्त स्थान छनौट […]

२०७६ भाद्र १० गते, मंगलवार

गोही प्रजनन केन्द्रमा पर्यटकको ओईरो

काठमाडौं, ७ भदौ । चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको गोही प्रजनन् केन्द्र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । प्रजनन केन्द्रमा गत आर्थिक बर्ष २०७५/०७६ लाई निहालेर हेर्दा ७३ हजार ५ सय ६१ जना पर्यटकले अबलोकन गरेको देखिन्छ् । चितवन राष्ट्रिय निकुञ्ज चितवनका सहायक संरक्षण अधिकृत बेद बहादुर खड्काका अनुसार प्रजनन केन्द्रमा ४४ […]

२०७६ भाद्र ७ गते, शनिबार