पूर्णिमा श्रेष्ठ सगरमाथा आरोहण गर्ने पहिलो नेपाली फोटोपत्रकार
काठमाडौं, ५ जेठ । फोटो पत्रकार पुर्णिमा श्रेष्ठले पहिलो पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छिन् । फोटो पत्रकार क्लबकी सदस्य श्रेष्ठले शनिबार बिहान ८ बजेर १० जाँदा विश्वको सर्वोच्च शिखर चुमेकी हुन् । यो आरोहणसंगै सर्वोच्च शिखरमा पाइला टेक्ने श्रेष्ठ पहिलो नेपाली फोटो पत्रकार बनेकी छिन् । सर्वोच्च शिखर सगरमाथामा पाइला टेक्ने पहिलो […]
२०७५ जेष्ठ ५ गते, शनिबार