मुक्तिनाथमा दर्शनार्थीको भिड
काठमाडौं, १९ जेठ । हिमाल पारीको जिल्ला मुस्ताङमा अवस्थित प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भारतीय दर्शनार्थी बढेका छन् । मुक्तिनाथ दर्शनका लागि भारतका विभिन्न प्रान्तबाट आउने भक्तजनको सङ्ख्या केही दिनयता निकै बढिरहेको मुक्तिनाथका मूल पुजारी कृष्णप्रसाद सुवेदीले बताए । भारतबाट बर्सेनि वैशाख जेठको समयमा भक्तजन आउने गरेको बताउँदै सुवेदीले गत वर्ष भूकम्पका कारण भक्तजन प्रभावित भएको बताए […]
२०७३ जेष्ठ १९ गते, बुधबार