करिब ४० लाखमा बनेको पार्क प्रयोगविहीन
काठमाडौ, ३२ जेठ । सिन्धुली जिल्लास्थित बनेपा–सिन्धुली–बर्दिवास सडकसँगै जोडिएको भिमान पन्नेसीमा कमलामाई नगरपालिकाको लाखौं रकमको लागतमा बनाइएको सार्वजनिक पार्क प्रयोगविहीन बनेको छ । आर्थिक वर्ष २०६७/६८ मा स्थानीय बिकास मन्त्रालयले प्रदान गरेको ३१ लाख र स्थानीय बासिन्दाको श्रमदानबाट ९ लाख गरी ४० लाख रुपैयाँमा बनाइएको पार्क सदुपयोग हुन नसकी लथालिंग बनेको हो । कमलामाई नगरपालिकाले […]
२०७३ जेष्ठ ३२ गते, मंगलवार