पर्यटन

पर्यटक तान्दै बेतौना सिमसार

काठमाडौँ, १२ जेठ । मोरङ बेलबारी–९ स्थित बेतना सिमसार क्षेत्रमा रहेको पोखरीमा डुङ्गा चल्न थालेपछि त्यस क्षेत्रमा जाने आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ । राजमार्गको छेउमै जोडिएका कारण निजी सवारी साधन लिएर पूर्वतिर जाने र पूर्वबाट आउने आन्तरिक पर्यटकले एकपटक डुङ्गा चढ्ने गरेका छन् । आन्तरिक पर्यटक बेतनाको अवलोकनका लागि आउने गरेको बेतना सिमसार […]

२०७३ जेष्ठ १२ गते, बुधबार

जेठ १६ गते सगरमाथा दिवस मनाइने

काठमाडौँ, ११ जेठ । आउदो जेठ १६ गते नवौं अन्तराष्ट्रिय सगरमाथा दिवसका दिन नौ जना आरोहीलाई नगद रकमसहित सम्मानित गरिने भएको छ । सगरमाथा दिवस मूल आयोजक समितिले काठमाडौंमा पत्रकार सम्मेलन गरेर दिवसका दिन नौ जना नेपाली आरोहीलाई नगद रकमसहित सम्मान गर्ने जानकारी दिएको हो । नौ जना आरोहीले आफ्नो ज्यान जोखिममा पारेर सगरमाथा आरोहणमा […]

२०७३ जेष्ठ ११ गते, मंगलवार

सगरमाथा आरोहणका क्रममा यो वर्ष चार जनाले ज्यान गुमाए

काठमाडौँ, ११ जेठ । गत वैशाख २९ गतेदेखि सुरु भएको सगरमाथा आरोहणका क्रममा अहिलेसम्म चार आरोहीको ज्यान गएको छ । यस मौसमको आरोहण सुरु भएको पहिलो हप्ता कसैको पनि ज्यान गुमाउनु नपर्दा आरोहणप्रति उत्साहित बनेका आरोही गत बिहीबार २५ वर्षीय फुर्वा शेर्पाको ज्यान गएपछि निरास बने । त्यसपछि अरु तीन जनाले ज्यान गुमाएर हालसम्म यस […]

२०७३ जेष्ठ ११ गते, मंगलवार

मिसन कोरला–२०१६ मुस्ताङमा

काठमाडौं, १० जेठ । हिमालपारिको जिल्ला मुस्ताङको माथिल्लो क्षेत्रको प्रवद्र्धनको लक्ष्यका साथ आयोजित मिसन कोरला–२०१६ को समूह आइतबार मुस्ताङको जोमसोम पुगेको छ । पोखरादेखि कोरालासम्मको क्षेत्रको प्रवद्र्धन गर्दै पर्यटक भित्र्याउने लक्ष्यका साथ पर्यटन बोर्डको सहयोग एवम् पोखरा पर्यटन परिषद् (पिटिसी) को आयोजनामा पर्यटन व्यवसायीसहितको टोलीले आइतबारदेखि आफ्नो पाँचदिने भ्रमण कार्यक्रम मिसन कोरला–२०१६ सुरु गरेको पिटिसी […]

२०७३ जेष्ठ १० गते, सोमबार

तीन सय अठहत्तर आरोही सगरमाथाको चुचुरोमा

काठमाडौँ । सगरमाथा आरोहण प्रारम्भ भएको १२औँ दिन आज २५ स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । यसअघि शनिबार ५० भन्दा बढी स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए । यससहित वसन्तऋतुको यो मौसममा आजसम्म ३७८ स्वदेशी तथा विदेशी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । आज २५ जना आरोहीले सगरमाथाको […]

२०७३ जेष्ठ १० गते, सोमबार

आज २५६० औं बुद्ध जयन्ती

काठमाडौं, ८ जेठ । आज २५६० औं बुद्ध जयन्ती । बुद्धजयन्तीको अवसरमा आज लुम्बिनीमा विशेष समारोह हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा विभिन्न २८ देशका बुद्ध विद्धान्, भिक्षुहरुको सहभागिता रहने छ । लुम्बिनी परिसरलाई झकिझकाउ पारेर सजाइएको छ । एसियाको ज्योतिको रुपमा परिचित गौतमबुद्धको मूल जन्मस्थल र बुद्ध दर्शनको मुहान लुम्बिनीमा सरकारले […]

२०७३ जेष्ठ ८ गते, शनिबार

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन जारी

काठमाडौ, ७ जेठ । काठमाडौमा सुरु भएको बौद्ध सम्मेलनमा आज विभिन्न कार्यपत्रमाथि छलफल हुँदैछन् । २५६० औं बुद्ध जयन्तीको अवसर पारेर “लुम्बीनी, नेपालः भगवान् गौतम बुद्धको जन्मस्थान र बौद्ध दर्शनको उद्गम भूमी” भन्ने नारा सहित सुरु भएको सम्मेलनमा २८ देशका सरकारी प्रतिनिधि, धर्मगुरु, भिक्षु तथा भिक्षुणी, बौद्ध दर्शनका ज्ञाता तथा विद्धान र बुद्धका अनुयायीहरुको सहभागिता […]

२०७३ जेष्ठ ७ गते, शुक्रबार

एकै दिन डेढसय बढी आरोही सगरमाथा चुचुरोमा

काठमाडौँ, ६ जेठ । सगरमाथा आरोहण प्रारम्भ भएको नवौँ दिन आज मात्रै १५० भन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । संयुक्त अरब इमिरेट (युएई)को सैनिक टोलीसहित एक दिनमै १५० बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार आरोहीको भीडले कुन देशका कति आरोही चुचुरोमा […]

२०७३ जेष्ठ ६ गते, बिहीबार

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु

काठमाडौँ, ६ जेठ । आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु हुँदैछ । सिद्धार्थ गौतम बुद्धको जन्मस्थान र बौद्ध दर्शनका विषयमा फैलाइएका भ्रम चिर्ने लक्ष्यसहित काठमाडौँमा सो सम्मेलन हुन् लागेको हो । सो सम्मेलनमा भाग लिन ‘लुम्बिनी : भगवान् बुद्धको जन्मस्थान र बौद्ध दर्शनको उद्गम भूमि’ भन्ने आशयसहित विश्वका दुई दर्जन देशका बौद्ध धर्मावलम्बी नेपाल भित्रिएका छन् […]

२०७३ जेष्ठ ६ गते, बिहीबार

बाघ संरक्षणका निम्ति दश करोड

काठमाडौँ, ५ जेठ । राष्ट्रिय प्रकृति संरक्षण कोष र जुलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) बीच बाघ संरक्षणका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) ले आयोजना गरेको बाघको बासस्थान संरक्षणसम्बन्धी कार्यक्रममा भारतीय सिमावर्ती क्षेत्रमा पर्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा बाघ संरक्षणका क्रियाकलाप सञ्चालन गर्न हस्ताक्षर भएको जनाइएको छ । बाघको […]

२०७३ जेष्ठ ५ गते, बुधबार