पशुपतिमा सङ्ग्रहालय स्थापना गरिने
काठमाडौँ, १५ जेठ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण सामग्री सङ्कलन गरेर पशुपति सङ्ग्रहालय स्थापना गरिने भएको छ । सङ्ग्रहालय स्थापनाका लागि नेपाल इन्भेस्टमेन्ट बैंकले रु तीन करोड उपलब्ध गराउने भएपछि पशुपतिनाथको महास्नानघरलाई जीर्णोद्वार गरी सङ्ग्रहालय बनाउने तयारी सुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । […]
२०७३ जेष्ठ १५ गते, शनिबार