उपेक्षित बन्दै सिन्धुलीगढी
काठमाडौ, १२ माघ । सिन्धुलीको ऐतिहासिक किल्ला सिन्धुलीगढी मर्मत संभारको अभावमा उपेक्षित बन्दै गएको छ । वीर गोर्खालीले घरेलु हतियारका भरमा अंग्रेजलाई हराएको किल्ला संरक्षणको अभावमा दिन प्रति दिन भग्नावशेषमा परिणत हुँदै गएको हो । सिन्धुलीगढी दरबार आसपासका सम्पूर्ण भवन र भौतिक संरचना पूर्ण रुपमा भत्किएर नामेट हुँदै जादा पनि सम्बन्धित निकायले पुनः निर्माणको काम […]
२०७२ माघ १२ गते, मंगलवार