सिकार दस्तुर ह्वात्तै घट्यो
काठमाडौं, ६ बैशाख । ढोरपाटन सिकार आरक्षमा सिकारको दस्तुर ह्वात्तै घटेको छ । अघिल्लो यामको तुलनामा अहिले झारल र नाउर दुवैमा राजस्व दर कम छ । गत असोज–मङ्सिरमा एउटा झारल सिकार गरेको रु नौ लाख ३१ हजार लिने गरेकोमा अहिले घटेर रु एक लाख ५० हजार पुगेको छ । यस्तै गत वर्षको पहिलो सिकार याममा […]
२०७३ बैशाख ६ गते, सोमबार