रारा तालको सतहको पानी आधा मिटर घट्यो
काठमाडौं । रारा गाविस मुर्मा गाउँँका धनसिंह रोकाया गाउँँमा वर्षाैंदेखिको खानेपानीको मूल सुकेपछि चिन्तित भएका छन् । करिब ७० घरधुरी रहेको उक्त मुर्मा गाउँँ‘का स्थानीयवासीलाई भोकमरीभन्दा पिउने पानीको बढी चिन्ता छ । पानीको मुहानमा पालो लगाउँर एक घरलाई एक गाग्री पानी भाग लगाउँने गरिएको छ । मुर्मा गाउँ‘ँका स्थानीयवासीलाई रातभर जाग्राम बसेर एक गाग्री पानी […]
२०७२ चैत्र २१ गते, आईतवार