पर्यटकलाई नेपाल घुम्न फोब्र्सको सल्लाह
काठमाडौं । विश्वचर्चित पत्रिका फोब्र्सले यसपटक नेपाल जाने उपयुक्त समय आएको भन्दै विदेशीलाई नेपाल घुम्न सल्लाह दिएको छ । भूकम्पले नेपालमा क्षति पुर्याएको र पीडितको सहयोगका लागि विदेशीको भ्रमण आवश्यक भएको फोब्र्समा प्रकाशित आलेखमा उल्लेख छ । आलेखमा पर्यटकको भ्रमण प्याकेज सार्वजनिक गर्दै नेपाल घुम्ने गतिलो अवसरका रुपमा अहिलेको समयलाई चित्रण गरिएको छ । फोब्र्समा […]
२०७२ चैत्र ४ गते, बिहीबार