सुदूरपश्चिम औद्योगिक मेला तयारी पूरा
काठमाडौं,२० फागुन । कञ्चनपुरको भीमदत्तनगरमा आयोजना हुने सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको तयारी पूरा भएको छ । आयोजक कञ्चनपुर उद्योग वाणिज्य सङ्घले यहाँस्थित खुलामञ्चमा फागुन २१ देखि फागुन ३० गतेसम्म आयोजना हुने पर्यटन महोत्सवको तयारी पूरा भइसकेको जनाएको छ । ‘कृषि, पर्यटन र ऊर्जाको विकास, समृद्ध सुदूरपश्चिमको आधार’ भन्ने मूलनाराका साथ सुरु […]
२०७२ फाल्गुन २० गते, बिहीबार